कार्यदलले पेस ग¥यो सरकारलाई सिफारिस लकडाउन खुलेको तीन हप्तापछि परिक्षा सञ्चालन गर्नु पर्ने सुझाव
काठमाठौं । राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलको अध्यक्षतामा गठन भएको कार्यदलले लकडाउन खुलेको तीन हप्तापछि एसईई र कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारसामु सिफारिस पेश गरेको छ ।
परिक्षा विहान र दिउँसो गरि दुई सिफ्टमा गर्न सकिने तथा सामाजीक दुरी कायम गरी विद्ययार्थी भर्ना अभियान चलाउन सकिने भनि कार्यदलले सरकारलाई सुझाव दिएको छ ।बिहीबार शिक्षा मन्त्री गरिरिराजमणि पोखरेलाई प्रतिवेदन बुझाउँदै कार्यदलले सामाजिक तथा भौतिक दुरी कायम गर्ने गरी र विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन मिल्ने गरि परीक्षा केन्द्र बनाउन पनि सुझाव दिएको् छ
प्रतिवेदन बुझेलगतै मन्त्री पोखरेलले कार्यान्वयनका लागि मन्त्रालयका सचिव र सहसचिवहरुलाई निर्देशन दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #सिफारिस पेश
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्