Techie IT
शुक्रबार, भदौ १९,२०८३

स्वयम्भूनाथको बिहानी दृश्य (तस्बिरहरू)


काठमाडौं । स्वयम्भूनाथ काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो।

विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्र बौद्ध धर्मावलम्बीहरूको आस्थाको प्रमुख केन्द्र हो।

स्वयम्भूनाथ धार्मिक मात्र नभई पर्यटकहरूका लागि पनि आकर्षणको केन्द्र हो।

बिहानको समयमा स्वयम्भूनाथमा ध्यान गर्ने र शारीरिक व्यायाम गर्नेहरू पनि प्रशस्त देखिन्छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #स्वयम्भूनाथको बिहानी दृश्य (तस्बिरहरू)


तपाईको कमेन्ट लेख्नुहोस्