एमालेले भन्यो- विपक्षी दलले असंसदीय र गैरराजनीतिक व्यवहार देखाए
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसद्को रोष्ट्रममा सरकारलाई जान रोक्ने विपक्षी दलको गतिविधि स्वीकार्य नहुने बताएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रश्न उठेपछि गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने बताए।
उनले भने, ‘गृहमन्त्री बोल्न तयार हुनुहुन्छ। हाउसमा आउनुभएको छ। भोलि संवैधानिक हिसाबले बजेट प्रस्तुत गर्नुपर्नेछ। त्यस्ता कुरामा पनि उहाँहरू गम्भीर नबन्नु दुखद हो।’
उनले गृहमन्त्रीको कुरामा चित्त नबुझे विपक्षीलाई आफ्ना कुरा राख्न छुट रहेको बताए। उनले गृहमन्त्रीलाई बोल्नै नदिनु असंसदीय र गैरराजनीतिक भएको टिप्पणी गरे।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेले भन्यो- विपक्षी दलले असंसदीय र गैरराजनीतिक व्यवहार देखाए
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्