दोस्रो चाँगुनारायण कप फुटसल प्रतियोगिता हुने, बिजेतालाई ५० हजार
भक्तपुर
जेष्ठ १३ , मंगलवार ।
भक्तपुर — फैढोका फुटसलको आयोजनामा “दोस्रो चाँगुनारायण कप फुटसल प्रतियोगिता ” जेठ १७ गतेफैढोका फुटसल, दुवकोटमा आयोजना हुने भएको छ।
प्रतियोगितामा विजेता टोलीले नगद रु. ५०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. २५,००० पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई जनही रु. ५,०००पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएकाछन्।
‘नगरकोट भ्रमण वर्ष–२०८२’ लाई लक्षित प्रतियोगितामा सहभागिताका लागि प्रवेश शुल्क रु. ३,००० निर्धारणगरिएको छ ।खेल प्रेमी तथा इच्छुक टोलीहरूले समयमै दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। प्रतियोगिता सम्बन्धी थप जानकारी तथा दर्ताका लागि निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ:
📞 सम्पर्क विवरण:
रन्जन श्रेष्ठ :- ९८४१०४९०६७
आयोजक फैढोका फुटसलले चाँगुनारायण नगरपालिका कपलाई भव्य र सफल बनाउने लक्ष्यसहित प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढाएको बताएका छन्।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्