सडकको बीच बीचमा बिजुलीका पोल हुँदा दुर्घटनाको जोखिम बढ्यो: सांसद खनाल
काठमाडौं । रास्वपाका सांसद शिशिर खनालले सुरक्षित, सहज र वैज्ञानिक सडक व्यवस्थापनमा यातायात विभाग र ट्राफिक प्रहरी लगायत सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै ठमेलबाट गल्कोपाखा हुँदै गोङ्गबु चोकसम्म पुग्ने सडकको बीच बीच अझै पनि बिजुलीका पोल हुँदा दुर्घटनाको जोखिम रहेको बताए।
उनले भने, ‘काठमाडौँ महानगरपालिका वडा नम्बर २६ अन्तर्गत ठमेल बाट गल्कोपाखा हुँदै गोङ्गबु चोकसम्म पुग्ने सडक मार्गमा केहि विस्तार गरी कालोपत्रे गरिएको वर्षौं भयो तर सडकको बीच बीचमा अझै पनि बिजुलीका पोलहरू यथावत् छन्। ती पोलहरू नहटाइँदा सडक सङ्कुचित भई यातायात आवागमन मा बाधा उत्पन्न भइराखेको छ। साथै दुर्घटनाको जोखिम पनि रहन्छ।’
पछिल्लो समय लैनचौर क्षेत्रमा ट्राफिक जामको समस्या अत्यधिक बढेको उल्लेख गरे।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सडकको बीच बीचमा बिजुलीका पोल हुँदा दुर्घटनाको जोखिम बढ्यो: सांसद खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्