Techie IT
सोमबार, साउन १८,२०८३

पाथीभरामा केबुलकार बनाउन खुल्यो बाटो


काठमाडौँ, जेठ १ गते । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण रोक्न यसअघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ । यो सँगै केबुलकार निर्माणलाई निरन्तरता दिन बाटो खुलेको हो ।

न्यायधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पाथीभरामा केबुलकार बनाउन खुल्यो बाटो


तपाईको कमेन्ट लेख्नुहोस्