Techie IT
सोमबार, साउन १८,२०८३

काठमाडौंको मखनटोलमा आगलागी


काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी भएको छ । महानगरको वडा नम्बर २४ स्थित मखन टोल महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो ।

काठमाडौं महानगर र ललितपुर महानगरकाको दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मखनटोलमा आगलागी


तपाईको कमेन्ट लेख्नुहोस्