एमाले तारकेश्वरको वडामा को को नयाँ इन्चार्ज तोकिए ? हेर्नुहोस सूचि
काठमाडौं, बैशाख १५ — नेकपा एमाले काठमाडौं जिल्ला कमिटी अन्तर्गतको बैठकले संगठनमा आन्तरिक पुनःसंरचना गर्दै विभिन्न वडामा इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ। बैशाख १५ गते सम्पन्न बैठकको निर्णय अनुसार काठमाडौं जिल्लाका ६९ वडामा नयाँ इन्चार्जहरू तोकिएको जिल्ला कमिटीले जानकारी दिएको छ।
पार्टीको सांगठानिक सुदृढीकरण र प्रभावकारी कार्यान्वयनका लागि गरिएको यस हेरफेरलाई आगामी राजनीतिक रणनीति र अभियानसँग पनि जोडिएको बताइएको छ।
हेर्नुहोस तारकेश्वरमा नयाँ जिम्मेवारी :

क्याटेगोरी : समाचार
ट्याग : #एमाले तारकेश्वरको वडामा को को नयाँ इन्चार्ज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्