सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी
काठमाडौँ, १७ वैशाख । सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी रहेको छ । मंगलबार बस्ने भनिएको बैठक अहिले बसिरहेको हो ।
काठमाडौँ, १७ वैशाख । सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी रहेको छ । मंगलबार बस्ने भनिएको बैठक अहिले बसिरहेको हो ।
बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
पछिल्लो राजनीतिक घटनाक्रमले निम्त्याएको विवादका कारण नेकपामा गुटबन्दीदेखि सरकारलाई असहयोग गर्नेसम्मको स्थिति बनेको छ ।
पार्टीमा जारी गतिरोध अन्त्य गर्न सचिवालय बैठक बसेको जनाइएको छ । त्यस्तै, स्थायी कमिटीको मिति तय गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #नेकपाको सचिवालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा

तपाईको कमेन्ट लेख्नुहोस्