ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस एलओडी आउँदै
काठमाडौं, ७ वैशाख । चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस ठमेलस्थित एलओडी क्लबमा आउने भएका छन् ।
कार्लोस मंगलबार वैशाख ९ गते आउने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए । उनी दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगको लागि आउने र मंगलबार भने क्लबमा सहभागी हुने निर्देशक कुँवरले जानकारी दिए ।
उनले भने, ‘शुक्रबार आउने पुर्व जानकारी थियो तर उहाँको स्वास्थ्य अनुकुल रहेकोले ३ दिन ढिला गरी मंगलबार आउन लागेको हो । उनको नेपाल भ्रमणले सम्पूर्ण फुटबल प्रेमी दर्शकहरुमा उल्लास छाउनेछ ।’
कार्लोसको एलओडीमा विशेष उपस्थिति हुने जानकारी नेपाल सुपर लिगका आयोजकले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस एलओडी आउँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्