नेकपा एमाले काठमाण्डौ जिल्ला प्रतिनिधि परिषदको प्रथम बैठक कपन ह्यान्डबल मैदानमा हुँदै
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको आयोजनामा काठमाण्डौ जिल्ला प्रतिनिधि परिषदको प्रथम बैठक हुने भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कपन ह्यान्डबल बहूदेस्यीय मैदानमा चैत २९ गते हुने सो बैठकमा नेकपा एमालेका विभिन्न नेताहरुले सम्बोधन गर्नेछन।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको अधिवेसनमा निर्वाचित र मनोनित प्रतिनिधिहरुको सहभागितामा हुने सो बैठक प्रथम पटक आयोजना गर्न लागिएको हो।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले काठमाण्डौ जिल्ला प्रतिनिधि परिषदको प्रथम बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्