नेपाल बारमा मतान्तर फराकिलो पार्दै कांग्रेस-एमाले प्यानल, कसको कति मत ?
काठमाडौं । नेपाल बार एशोसियनको मतगणना जारी छ । नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको जारी गणनाको अपडेटअनुसार कांग्रेस-एमाले प्यानलले मतान्तर फराकिलो पार्दै लगेको छ ।
सत्ताधारी गठबन्धन एमाले निकटको पीपीएलए र कांग्रेसनिकटको डीएलएका उम्मेदवार विजयप्रसाद मिश्र ८६९ मतका साथ अगाडि छन् । त्यस्तै माओवादी, रास्वपानिकटका कानून व्यवसायीको प्यानलबाट लडेका रमनकुमार श्रेष्ठ ५२९ भोट ल्याएर मिश्रलाई पक्षाइरहेका छ्न ।
महासचिवमा पनि सत्ता गठबन्धनका केदार कोइरालाको ८७१ मत हुँदा यज्ञमणि न्यौपाने ४५६ भोट ल्याएर दोस्रो स्थानमा छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कसको कति मत ?, #नेपाल बारमा मतान्तर फराकिलो पार्दै कांग्रेस-एमाले प्यानल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्