रविले फेरि डिपी अर्याललाई तोके कार्यवाहक सभापति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी फेरि उपसभापति डोलप्रसाद अर्यालले पाएका छन् । हिजो सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि उपसभापति अर्याललाई कार्यवाहक दिइएको हो ।
सभापति लामिछानेले पक्राउपूर्व अर्याललाई कार्यवाहक तोकेको रास्वपाले जनाएको छ । यसअघि लामिछाने पक्राउ परेर हिरासतमा रहँदा पनि अर्याल कार्यवाहक सभापति बनेका थिए । एक हप्ता अगाडि मात्रै रवि सभापतिमा पुनः सक्रिय भएका थिए ।
आज मध्यरातमा बसेको रास्वपा सचिवालयको भर्चुअल वैठकले अर्यालाई कार्यवाहक दिनेसहित विभिन्न चारबुँदे निर्णय गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रविले फेरि डिपी अर्याललाई तोके कार्यवाहक सभापति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्