सामाजिक सञ्जालमा दुई अभियान- ‘एरेस्ट ज्ञानेन्द्र’ भर्सेस ‘एरेस्ट प्रचण्ड’
काठमाडौं । सामाजिक सञ्जालमा राजावादीको १५ गतेको आन्दोलनको पक्ष र विपक्षमा अभियान चलाइएको छ ।
१५ गते भएको उग्र राजावादी आन्दोलनमा दुई जनाको ज्यान र करोडौँको भौतिक सम्पत्ति नष्ट भएकोमा गणतन्त्रवादीहरूले एरेस्ट ज्ञानेन्द्र अर्थात् ज्ञानेन्द्रलाई पक्राउ गर भनेर आन्दोलन चर्काएका छन् ।
अर्को कित्तामा राजावादीहरूले एरेस्ट प्रचण्ड अभियान चलाएका छन्।
उनीहरूले प्रचण्डले ‘धेरैको हत्याको जिम्मेवार लिन्छु’ भनेको उदाहरण दिएर यस्तो अभियान चलाएका हुन । यी दुवै अभियान अहिले सामाजिक सञ्जाल खास गरी एक्समा भाइरल छन्।
एरेस्ट ज्ञानेन्द्र र एरेस्ट प्रचण्ड दुवै ह्यासट्याग प्रयोग गरेर अभियान चलाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सामाजिक सञ्जालमा दुई अभियान- ‘एरेस्ट ज्ञानेन्द्र’ भर्सेस ‘एरेस्ट प्रचण्ड’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्