समाजवादी मोर्चाको शक्ति विन्यास- ४ ‘आर्क’मा माओवादी, बाँकी ठाउँमा तीन दल
काठमाडौं । समाजवादी मोर्चाले आन्दोलनका जुलुस निकाल्ने लागि रुटहरू तय गरेको छ । मोर्चामा रहेका दलहरूले फरक फरक ठाउँमा भेला भएर भृकुटीमण्डपसम्म प्रदर्शन गर्नेछन् । माओवादीले चार स्थानबाट जुलुस निकाल्ने छ भने, बाँकी थानबाट मोर्चाका अन्य दलले जुलुस निकाल्ने तयारी गरेका छन् ।
नेकपा माओवादी केन्द्रले माइतीघर मण्डलामा भेला भएर बबरमहल माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, शहिदगेट, भद्रकाली हुँदै मञ्च, यस्तै कुपण्डोलबाट थापाथली चोक, त्रिपुरेश्वर सुन्धारा, न्यरोड, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मञ्चसम्म पुग्ने छ ।
यस्तै, त्रिपुरेश्वरबाट सुन्धारा, न्युरोड गेट शान्तिबाटिका, पुरानो बसपार्क हुँदै सुन्धाराको जुलुससँग मिसिने र सोह्रखुट्टे असन, भोटाहिटी, विश्वज्योती, घण्टाघर, पुतलीसडक, मद्मोदयमोड हुँदै मञ्च भोटाहिटीमा न्यूरोड गेटको जुलुससँग मिसिने तय भएको छ ।
यसैगरी नेकपा विप्लव सुन्धारा, न्युरोड गेट, शान्तिबाटिका पुरानो बसपार्क हुँदै मञ्चसम्म, नेसपाले न्युरोट गेट, रत्नपार्क, भोटाहिटी, विश्वज्योती हल, घण्टाघर, पुतलीसडक, पद्मोदयमाडे हुँदै मञ्च भोटाहिटीमा सोह्रखुट्टेको जुलुससँग मिसिने तय भएको छ ।
नेकपा एसले शान्तिबाट, भोटाहिटी, विश्वयोती हल, घण्टाघर, पुतलीसडक, पद्मोदयमोट हुँदै भोटाटिहीमा न्युरोड गेठ र सोह्रखुट्टोको जुलुससँग मिसिने तय भएको छ ।
त्यसैगरी मैतिदेवतीबाट पुतलीसडक, पद्मोदयमोड हुँदै न्युरोठ गेट र सोह्रखुट्टेको जुलुससँग मिसिने गरी रुट तय भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बाँकी ठाउँमा तीन दल, #समाजवादी मोर्चाको शक्ति विन्यास- ४ ‘आर्क’मा माओवादी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्