रौतहटमा नर्सिङ पढ्ने छात्रा छात्रावासको बाथरुममा मृत फेला
जनकपुरधाम । रौतहटको गरुडा नगरपालिका १ स्थित गजेन्द्र नारायण स्मृति अस्पतालको डिप्लोमा फार्मेसी अध्ययनरत एक छात्रा मृत फेला परेकी छन् ।
डिप्लोमा फार्मेसी पहिलो वर्षमा अध्ययनरत छात्रा सुमन कुमारी बैठा मृत फेला परेकी हुन् । बाराको विश्रामपुर घर भएकी उनी छात्रावासको बाथरुममा मृत फेला परेकी बताइएको छ ।
रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले झुन्डिएको अवस्थामा छात्रा सुमन मृत फेला परेको जानकारी दिए ।
उनले भने, ‘झुन्डिएकै हो कि के हो ? थप अनुसन्धान भइरहेको छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रौतहटमा नर्सिङ पढ्ने छात्रा छात्रावासको बाथरुममा मृत फेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्