‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’ भन्दै माइतीघरमा युवाहरुको प्रदर्शन
काठमाडौं । सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएसँगै समर्थकहरु आन्दोलनमा उत्रिएका छन् । आज माइतीघरमा कुलमानकाे समर्थनमा युवाहरु आन्दोलनमा उत्रेका हुन् ।
घिसिङलाई हटाउने सरकारको निरंकुश र भ्रष्ट कदम भन्दै त्यसको विरोधमा नेपाली जनताले स्वत स्फूत रुपमा आन्दोलन गरेका थिए ।
उनीहरुले जनताविरोध सरकार मुर्दाबाद, नेपाली जनता जिन्दावाद, कुलमानलाई हटाउने मन्त्रीपरिषद् बैठक खारेज गर,सिंगो नेपाल के भन्छ कुलमान ल्याउ भन्छ, कता हिँडेको बिजुली मारेर कुलमान फालेर’ लगायतका प्लेकार्ड बोकेर नारा लगाएका थिए ।
उनीहरुले लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइदैन भन्दै उनीहरुले कुलमानको समर्थनमा नारा लगाएका थिए । सामाजिक अभियन्ता आशिका तामाङ पनि आन्दोलनमा सहभागी भएकी थिइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #‘कता हिँडेको बिजुली मारेर, #breaking, #कुलमान फालेर’ भन्दै माइतीघरमा युवाहरुको प्रदर्शन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्