तारकेश्वरका युवाद्धारा लोकतान्त्रीक चोकमा १०० परिवारलाई राहात बितरण
काठमाडौं । कोरोना महामारीको कारण देश लकडाउनाअ रहेको अवस्थामा कतिपय घर परिवार को कमजोर आर्थिक स्थितिलाई मध्यनजर गर्दै देशैभर राहत बितरण कार्यहरु पनि भैरहेको छ । यसैबिच तारकेश्वर नगरपालिकाका केही युवा बुद्दिजिबी, राजनीतिकर्मी तथा बिध्यार्थी नेताहरुले राहत बितरणलाइ तिब्रता दिएका छन । राहत बितरणलाइ अभियानकै रुपमा अधि बढाएको आपतकालिन खाद्यान्न संकलन यबम राहत बितरण अभियानको समन्वयमा द सेन्चुरी फूड प्याकिङ द्वारा १०० घर परिवारलाइ ता न पा १० लोकतान्त्रीक चोकमा आज राहत बितरण गरिएको छ ।
राहत बितरणमा तारकेश्वर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अमृत थापा, नेपाली कांग्रेस ता न पा १० इकाइ सभापती कुमार राई, समाज सेवि माधब तिमिल्सिना, बिध्यार्थी नेता श्रीहरी ढकाल र प्रहरी प्रसाशन यबम बुद्धिजिबिहरुको उपस्थिती रहेको थियो । यस अभियानलाइ अब पारदर्शी र निस्पक्ष ढङ्गले अझै सकेसम्म सबैको घरदैलो सम्म पुर्याउदै लैजाने प्रतिबद्धता अभियानको रहेको एक सदस्य परोपकार अधिकारीले जानकारी दिनुभयो । साथै केही दिनदेखी लगातार आफुहरु राहत बितरणमा खटिरहेको पनि उहाँले जानकारी गराउनुभयो ।
आजको परिबेशबाट
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरका युवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्