मनमैजुमा अवस्थित छन्त्याल संघद्धारा राहात बितरण
१३ वैशाख, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. १० को छन्त्याल संघमा राहत वितरण सम्पन्न भएको छ । नेपाल छन्त्याल संघले तयार गरेको राहत सामाग्रीहरुमा प्रति परिवार ३० किलो चामल, १ लिटर तेल, १ पोका नुन र २ किलो दाल रहेको थियो ।
वडा कार्यालयको तर्फबाट सिफारिस भएका १४ जना पिडित र अन्य नेपाल छन्त्याल संघमै आवद्ध भएका पिडित ज्यालादारीमा काम गर्ने मजदुर तथा विद्यार्थीहरुको ४० परिवारलाई राहत वितरण गरिएको कुरा नेपाल छन्त्याल संघका अध्यक्ष मनमोहन वुढाथोकी छन्त्यालले बताएका छन् । नेपाल छन्त्याल संघ र नेपाल महिला छन्त्याल संघको संयुक्त आयोजनामा राहत वितरण भएको थियो ।
तारकेश्वर १० मा पिडितहरुको अवस्था बुझ्न र समस्या भएकालाई तत्काल राहत उपलब्ध गराउन वडा अध्यक्ष अमृत थापा र वडा सदस्यहरुको टिम नै फिल्डमा खटिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मनमैजुमा अवस्थित छन्त्याल संघद्धारा राहात बितरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्