पृथ्वीनारायण क्याम्पसको पहिलो अपडेट: अनेरास्ववियुको अग्रता, कसको कति मत ?
काठमाडौं । पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्ववियू चुनावको मतगणनामा अनेरास्ववियुले प्रारम्भिक अग्रता लिएको छ ।
अनेरास्ववियुका अध्यक्ष उम्मेदवार विष्णु पोखरेलले ४३ मतसहित अग्रता लिएका हुन् ।
दोस्रो स्थानमा नेविसंघका सुशील न्यौपाने छन् । उनलाई अहिलेसम्म १८ मत प्राप्त भएको छ । अखिल क्रान्तिकारीका नविन अधिकारीले ८ मत ल्याएका छन् ।
अहिलेसम्म १०० मतको गणना हुँदा यो परिणाम आएको हो ।
सचिवमा पनि अनेरास्ववियुका बिराट दुवाडी अगाडि छन् । उनले ५० मत ल्याउँदा नेविसंघका विवेक भट्टर्राइलाई १९ र क्रान्तिकारीका मिराज थापा मगरलाई ११ मत प्राप्त भएको छ ।
हेर्नुहोस् अन्य उम्मेदवारहरुले प्राप्त गरेका मत

क्याटेगोरी : समाचार
ट्याग : #कसको कति मत ?, #पृथ्वीनारायण क्याम्पसको पहिलो अपडेट: अनेरास्ववियुको अग्रता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्