पद्मकन्या क्याम्पसमा प्यानलै जितेका नेविसंघका बागीको विजय जुलुस (तस्बिरहरू)
काठमाडौं । पद्मकन्या क्याम्पसमा नेविसंघबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका विद्यार्थीहरुले जुलुस निकालेका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएपनि उनीहरुले नेविसंघ जिन्दावादको नारा लगाउँदै विजयी जुलुस निकालेका हुन् । ‘नेविसंघ जिन्दावाद’, ‘विद्यार्थी जिन्दावाद’, ‘यो जित कस्को विद्यार्थीको’ जस्ता नारा लगाएको थिए ।
जुलुसमा उनीहरुले दुर्गेश थापाको चर्चित गीतमा डान्स गर्दै खुसी साँटेका थिए ।
नेविसंघको आधिकारिक उम्मेदवारलाई हराउँदै त्रिविअन्तर्गतको आंगिक क्याम्पस पद्माकन्या क्याम्पस सभापतिमा नेविसंघकै स्वतन्त्र उम्मेदवार भूपेश्वरी ऐर निर्वाचित भएकी थिइन् । ऐरले ७३० मत ल्याएर विजयी भएकी हुन् ।
नेविसंघकी पूर्णिमा परियारलाई पराजित गर्दै ऐर विजयी बनेकी हुन् ।













क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पद्मकन्या क्याम्पसमा प्यानलै जितेका नेविसंघका बागीको विजय जुलुस (तस्बिरहरू)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्