मनकामनामा पूर्वराजा (हेर्नुहोस् दर्जन तस्बिर)
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिजो गोर्खाको मनकामना मन्दिर दर्शन गरेका छन् । उनी मन्दिर पुग्दा सर्वसाधारणको घुइँचो लागेको थियो ।
शुक्रवार गोर्खा गएका पूर्वराजा शाहले शनिवार गोरखकाली मन्दिरको दर्शन गरेका थिए । आइतबार उनी मनकामना मन्दिर पुगेर पूजाआजा गरे । मन्दिर परिसरमा उनले सर्वसाधारणहरूसँग केही समय साक्षात्कार पनि गरेका थिए ।
पूर्वराजा राति नै काठमाडौं फर्किएका छन् । उनी आफैँ गाडी चलाएर काठमाडौं आएका हुन् ।
तस्वीरहरुः द रोयल फेमिली नेपालको फेसबुक पेज












क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मनकामनामा पूर्वराजा (हेर्नुहोस् दर्जन तस्बिर)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान








तपाईको कमेन्ट लेख्नुहोस्