तारकेश्वर नगरसभा सुरु
काठमाडौँ, चैत १० गते । काठमाडौँ तारकेश्वर नगरपालिकाको आइतबार नगर कार्यपालिका कार्यालय धर्मस्थलीमा भएको १६ औँ नगरसभा सुरु भएको छ ।
नगर प्रमुख कृष्णहरि महर्जनलगायत जनप्रतिनिधि नगरसभामा सहभागी हुनुभएको छ ।
सूचना अधिकारी सागर अर्यालका अनुसार, उद्घाटन सत्रपछि बन्द सत्र सुरु हुने छ ।
बैठकले त्यसमा चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था, नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमको मूल्याङ्कन गर्दै आवश्यक परेमा संशोधन गर्न सक्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरसभा सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्