प्रधानमन्त्रीसँग प्रश्नाेत्तर कार्यसूचीबाट हटाउन प्रभु साहको माग
काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले प्रधानमन्त्रीसँग प्रश्नाेत्तर कार्यक्रम कार्यसूचीबाट हटाउन माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साहले प्रश्नाेत्तर कार्यक्रममा कुनै औचित्य नभएको बताए।
उनले भने, ‘सांसदले सोधेको प्रश्नको जवाफ नै प्रधानमन्त्रीले नदिने भएपछि औचित्यहिन प्रश्नाेत्तर कार्यसूचीबाट हटाइयोस्।’
अघिल्लोप्रश्नाेत्तर कार्यक्रममा सांसद साहले सोधेको प्रश्न प्रधानमन्त्रीले दिएका थिएनन्।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्