टोखाको चख्खु चोकबाट पञ्चेटार जाने सडक पिच हुँदै, ६ र ७ गते दुई दिन बाटो बन्द
टोखा । टोखा नगरपालिका–३ स्थित चख्खु चोकबाट पञ्चेटार जाने सडक स्तरउन्नतिको क्रममा आगामी २०८१ साल चैत ६ र ७ गते दुई दिनका लागि बाटो बन्द गरिने भएको छ।

टोखा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रमेश डंगोलका अनुसार सडक पिचको लागि प्राइम छर्ने कार्य हुन लागेकोले सो सडक केही दिनका लागि बन्द रहनेछ। यात्रु तथा सवारी चालकहरूलाई बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ।
निर्माण कार्यका कारण यात्रुहरूलाई पर्न जाने असुविधाप्रति वडा कार्यालयले क्षमायाचना गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #६ र ७ गते दुई दिन बाटो बन्द, #breaking, #टोखाको चख्खु चोकबाट पञ्चेटार जाने सडक पिच हुँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्