नुवाकोट-टोखा छहरे सडक खण्डमा बस र हाइलक्स ठोक्किँदा दुर्घटना
नुवाकोट, चैत ५ । नुवाकोट-टोखा छहरे सडक खण्डको छहरे बजार नजिकै यात्रुवाहक बस र हाइलक्स जिप ठोक्किँदा दुर्घटना भएको छ।
नुवाकोटबाट काठमाडौं जाँदै गरेको प्रदेश ३-०१-०२४ च २४८२ नम्बरको हाइलक्स र विपरीत दिशाबाट नुवाकोटको दुप्चेश्वरतर्फ आइरहेको ना ३ ख २४९९ नम्बरको बस मंगलबार बिहान ११:३० बजे ठोक्किएको हो।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। स्थानीयवासीका अनुसार सडक साघुरो भएका कारण यस क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दै गएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #नुवाकोट-टोखा छहरे सडक खण्डमा बस र हाइलक्स ठोक्किँदा दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्