आरआरमा अनेरास्ववियुको तालाबन्दी, चुनाव हार्ने डरले मध्यरातमा तालाबन्दी गरेको नेवि संघको आरोप
काठमाडौं । रत्नराज्य क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनावको अघिल्लो दिन तालाबन्दी गरिएको छ ।
नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा एस निकट अनेरास्ववियूको गठबन्धनले तालाबन्दी गरेको हो ।
नेपाल विद्यार्थी संघले आरआर जस्तो लालकिल्ला ठानिएको क्याम्पसमा चुनाव हार्ने डरले मध्यरातमा तालाबन्दी गरिएको आरोप लगाएको छ ।
अनेरास्ववियु र ओरास्ववियूले भने निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक डिजिटल कार्डहरु प्रशासनबाटै जारी भएको आरोप लगाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आरआरमा अनेरास्ववियुको तालाबन्दी, #चुनाव हार्ने डरले मध्यरातमा तालाबन्दी गरेको नेवि संघको आरोप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्