उर्जा विज्ञ अधिकारीको भारत भ्रमणको खर्च आयोजकले व्यहोरेको हो : उर्जा मन्त्रालय
ऊर्जा विज्ञ अधिकारीको भारत भ्रमणको खर्च आयोजकले व्यहोरेको हो : उर्जा मन्त्रालय
काठमाडौँ, २७ फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारीको भारत भ्रमणको सम्पूर्ण खर्च आयोजकले व्यहोरेको बताएको छ ।
मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले आज एक विज्ञप्ती जारी गरी गत फ्रेबुवरीमा भारतमा सम्पन्न ‘इण्डिया इनर्जी वीक–२०२५’मा भाग लिन जाँदा भएको खर्चको बारेमा सञ्चारमाध्यामले अतिरञ्जीत समाचार प्रकाशन गरेको भन्दै ध्यानाकर्षण भएको बताउनुभएको छ ।
“उक्त कार्यक्रममा सहभागीता जनाउन लाग्ने सम्पूर्ण खर्च रकम आयोजकले नै व्यवस्थापन गरेको र उक्त खर्च भुक्तानीका विषयलाई लिएर कुनैपनि निकायलाई अनुरोध र दवाव नदिइएको जानकारी गराईन्छ,”– मन्त्रालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय, #उर्जा विज्ञ अधिकारीको भारत भ्रमणको खर्च आयोजकले व्यहोरेको हो : उर्जा मन्त्रालय, #ध्यानाकर्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्