रास्वपा सांसद ढकालको प्रश्न- घरघरमा ग्यासको पाइप पुर्याउँछु भनेको कति वर्ष भयो ?
काठमाडौं । रास्वपा सांसद हरि ढकालले सरकार कमिसन बढाउनुपर्यो भन्ने व्यापारीहरू खोजी खोजी हिँडिरहेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै आज मूल्यवृद्धिले जनता आक्रान्त भइरहेको बताए। उनले भने, ‘कति वर्ष भयो घरघरमा ग्यासको पाइप पुर्याउने भनेको ? मैले मात्रै सुनेको हो कि यहाँ भएका माननीयहरूले पनि सुन्नुभएको हो, दश वर्ष जति भएछ।
जसले बिजुली चुलोसम्म पुर्याउने नीति बनाउँदथ्यो। यसलाई चाहिँ सरकार कारबाही गर्न हात धोएर लागेको छ। एक रुपैयाँ तेलको मूल्य बढ्दै बानेश्वरमा टायर बाल्ने अखिलका दाइहरू पनि अहिले यही हुनुहुन्छ।
आज यति विधि आक्रान्त मूल्यवृद्धि हुँदै गर्दा किन मौन हुनुहुन्छ।’
उनले सरकारले कुलमान घिसिडलाई हटाउन खोजेको भन्दै असन्तुष्टि जनाए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रास्वपा सांसद ढकालको प्रश्न- घरघरमा ग्यासको पाइप पुर्याउँछु भनेको कति वर्ष भयो ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्