पाथीभरा केबलकारबारे कांग्रेस- ‘नो केबलकार’मा सहमति छैन
काठमाडौं । नेपाली कांग्रेसले पाथीभरा केबलकार निर्माणमा देखिएको समस्या वार्ताबाट समाधान गर्नुपर्ने जनाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारीले बैठकले नो केबलकार अभियानलाई समर्थन गर्न नसकिने बताए ।
उनले भने, ‘पाथीभरा केबलकारको विषयमा उहाँहरुको मागअनुसार वार्ता गर्ने हो । वार्ता निष्कर्षमा नपुगेसम्मका लागि अहिले सरकारले निर्माण कार्य स्थगित गरेको छ । तर, नो केबलकार भन्ने कुरामा हाम्रो सैद्धान्तिक सहमति छैन ।’
उनले वार्तामार्फत समस्या समाधान गर्न तयार रहेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पाथीभरा केबलकारबारे कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्