अमेरिका अल्छीहरूको देश भन्दै बालेनले ट्रम्पलाई भने- डिभी दासत्व बन्द गर
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मन्सन गर्दै अमेरिका अल्छीहरुको देश भएकाे बताएका छन् ।
अमेरिकीहरु आफू काम गर्न नसक्ने र काम गर्नका लागि अरु देशको जनशक्ति आवश्यक पर्ने गरेको बताएका हुन् ।
उनले अमेरिका भन्दा नेपाल देश राम्रो छ भनेर महसुस गराएको भन्दै धन्यवाद पनि व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘हामी गरिब छौँ किनभने हाम्रा मानिसहरू देश हाम्रो देश छाडेर जाँदैछन् । तिमी गरिब छौँ किन तिम्रो देशका मानिसहरूले देश बनाउन सक्दैनन् । तिमीहरू अल्छी छौँ । यसका लागि बाँकी संसार चाहिन्छ ।’
उनले डिभी कार्यक्रमलाई रोक्न पनि आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘कृपया आफ्नो अभिलाषा (DV) दासत्व पनि बन्द गर्नुहोस् । हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौँ । आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस् र संसारलाई बढ्न दिनुहोस् ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमेरिका अल्छीहरूको देश भन्दै बालेनले ट्रम्पलाई भने- डिभी दासत्व बन्द गर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्