देउवाको भारत भ्रमण अन्तिम समयमा स्थगित, यस्तो छ कारण
काठमाडौं, ८ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ ।
आज भारत जाने तय भएकोमा अन्तिम समयमा आएर स्थगित भएको हो । कुम्भ मेलाको आयोजनामा भएको ‘विश्व सम्मेलन’ मा वक्ताका रूपमा सहभागी हुन देउवा भारत जाने तय भएको थियो ।
कार्यक्रममा सहभागी हुने बहानामा भारतका शीर्ष नेताहरू प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग देउवाले भेट गर्ने बताइएको थियो । तर भारतका शीर्ष नेतृत्वहरूले भेट नदिने भएपछि भ्रमण नै स्थगित भएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #देउवाको भारत भ्रमण अन्तिम समयमा स्थगित, #यस्तो छ कारण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्