अमेरिकी भिसामा नयाँ नियम- नवीकरणको म्याद घटाइयो, पुन: अन्तरवार्ता दिनुपर्ने
काठमाडौं । अमेरिकाले भिजा सकिएको ४८ महिनामा अन्तरवार्ता नगरिकन भिजा नवीकरण हुने प्रावधान हटाएको छ । नयाँ प्रावधानअनुसार ४८ महिनामा भिजा नवीकरण हुने कुरालाई घटाएर १२ महिनामा ल्याइएको छ ।
यस्तै, अब यस्ता लक्षित वर्गका सेवाग्राहिले अनिवार्य अन्तरवार्तामै बस्नुपर्ने भएको छ । यस अघि अन्तरवार्ता नगरिकन भिजा नविकरण हुने प्रावधान गरेको भारतीय अखबार बिजनेस टूडेले उल्लेख गरेको छ ।
उच्च दक्ष पेशाकर्मीलाई दिइने एच-१बी, शैक्षिक कार्यक्रममा आएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिइने एफ-१ तथा छोटो समयमा आएका पर्यटक तथा व्यापारिक क्षेत्रको लागि दिइने बी१/बी२ भिजा लिनेहरुलाई यो प्रावधानले असर गर्ने बताइएको छ ।
यही मंगलबार अमेरिकाको स्टेट डिपार्टमेन्टले एक सन्देश जारी गरेर यस्तो जानकारी दिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमेरिकी भिसामा नयाँ नियम- नवीकरणको म्याद घटाइयो, #पुन: अन्तरवार्ता दिनुपर्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्