प्रचण्डलाई कांग्रेस सचेतकको चुनौती : अध्यादेश ल्याउने व्यवस्था नै हटाइदिउँ न त !
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकारले ल्याएको अध्यादेशको विरोधका लागि विरोध नगर्न आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्ड प्रधानमन्त्री हुँदा ल्याएको अध्यादेश आफूहरु विपक्षीमा हुँदा पनि समर्थन गरेको बताए ।
उनले भने, ‘सरकारले कामको गति अगाडि बढाउँन अध्यादेश ल्याउँदा अहिले बिग्रियो चाहिँ के ? यहाँ सत्ता र प्रतिपक्षी हुनुपर्ने जरुरत चाहिँ किन ? कित हामीले अध्यादेश ल्याउने संविधानमा भएको व्यवस्था नै हटाइदिऔं । अहिले संविधान संशोधनको कुरा पनि चलिरहेको छ । सहमतिबाटै गरौं ।’
उनले संसदको दुवै सदनले पारित गर्नुपर्ने भएकाले संसद छलेर कानून नबन्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रचण्डलाई कांग्रेस सचेतकको चुनौती : अध्यादेश ल्याउने व्यवस्था नै हटाइदिउँ न त !
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्