नेकपा नेता द्वारा लिखु गाउँपालिका लाई स्वास्थ्य सामाग्री हस्तान्तरण
लिखु – कोरोना भाईरस नियन्त्रणका लागि नुवाकोटकाे लिखु गाउँपालिका लाई नेकपा नुवाकोटका जिल्ला युवा नेता पुर्णलाल श्रेष्ठ,जिल्ला सदस्य तथा लिखु सह- ईनचाज पदिप पसाद पाठक(सुमन),जिल्ला सदस्य केसर सेञ्चुरीले स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष धुर्व श्रेष्ठ लाई हस्तान्तरण गर्नेु भएको छ।
गाउँपालिकालाई हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीमा पि पि ई ५सेट,सजिकल माक्र्स ६००,मेडिकल पन्जा १००,भाैचर १३०,सेनिटाईजर ७ लिटर रहेको थियो ।
साे कार्यक्रममा लिखु गाउँपालिका उपाध्यक्ष राेजिना राई,वडा अध्यक्षहरु भाेला सेढाई ,रामकृष्ण श्रेष्ठ , भिम ब. घले नेकपा लिखु ईनचाज धर्म अधिकारी,पाटि अध्यक्ष मेघनारायण श्रेष्ठ र पाटि सचिव बिवेक ढकाल लगायतकाे उपस्थिति रहेकाे थियाे
क्याटेगोरी : समाचार
ट्याग : #लिखु गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्