तारकेश्वर नगरपालिकालाई धर्मस्थली युवाहरुको साथ , ११ थान पिपिई सेट प्रदान
तारकेश्वर काठमाडौ ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तारकेश्वर नगरपालिकालाई पिपिई सेटसहित विभिन्न स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
स्थानिग धर्मस्थलीका युवाहरुले ठमेलमा अवस्थित डान्स क्लव लर्ड अफ डिस संगको सहकारर्यमा सो सामाग्री बितरण गरेका हुन ।
नगरपालिकामा हस्तान्तरण भएका सबै सामग्री सबै वडालाई बाँडिने नगर प्रमुख रामेश्वर बोहोराले बताए । ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्