एमाले काठमाडौ क्षेत्र नं ६ प्रदेश (ख) को कार्यालय उट्घाटन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० काठमाडौ क्षेत्र नं ६ प्रदेश ख को कार्यालय उट्घाटन गरिएको छ । एमाले केन्द्रिय सदस्य एवं काठमाडौ क्षेत्र नं ६ का ईन्चार्ज नारायण सील्वाल , जिल्ला कमिटी उपाध्यक्ष नवराज सापकोटा , टोखाका मेयर प्रकाश अधिकारी र क्षेत्र नं ६ प्रदेश ख का संयोजक लव कुमार बस्नेतले संयुक्तm रुपमा कार्यालय उट्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा प्रदेश जिल्ला तथा नगरपालिका तहका नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
सोही अवसरमा एमालेले आयोजना गर्ने पालिका स्तरीय अन्र्तक्रिया एवं संवादको बारेमा छलफल गरेको थियो भने जिल्ला तथा क्षेत्रमा मनोनितहरुलाई बधाई तथा शुभकामना ब्यक्तm गरेको थियो ।

क्याटेगोरी : समाचार
ट्याग : #एमाले काठमाडौ क्षेत्र नं ६
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्