चुनी देउराली मोटरसाइकल दुर्घटनामा मृतुकको पहिचान खुल्यो
साङ्गला देउराली हाँडीबेरी रुखको घुम्तीमा शुक्रबार बेलुका दुर्घटनामा भई मृत्यु हुनेको पहिचान खुलेको छ । प्रहरी बृत बालाजुका अनुसार मृत्यु हुनेमा नुवाकोट जिल्ला मेघाङ्ग गाँउपालिका वडा नं ५ बस्ने बर्ष ३६ का धन बहादुर तामाङ्ग रहेका छन । यस्तै मोटर साइकल चालक उमेश तामाङ्ग सामान्य घाइते भएका छन ।
शुक्रबार बेलुकी बा ५० प ६७४७ नंम्बरको तिब्र गतिमा आएको पल्सर मोटरर्साकल बा ५ ख ३६६४ नम्बरको आइचर गाडी अगाडी नियन्त्रण गर्ने खोज्दा मोटरसाइकल चिप्लीएको थियो । मोटरसाईकललको पछाडी बस्ने धन बहादुर तामाङ्गको आइचरको पाङ्गग्रामा परी घाइते हुनुभएको र उपचारको क्रममा उहाँको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार साङ्गला दुर्घटनाको प्रारम्भिक अनुसन्धानका आधारमा सडकको अवस्था र तीव्र गति दुर्घटनाको प्रमुख कारण रहेको छ।

क्याटेगोरी : समाचार
ट्याग : #चुनी देउराली मोटरसाइकल दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्