वर्ल्ड मोडेल किड २०२५ काे फाइनलमा नेपालका प्रसिक खनाल प्रवेश, भाेट गरि जिताउन परिवारकाे अपिल
काठमाण्डाैं माग २३ । वर्ल्ड मोडेल किड २०२५ काे वर्ल्ड फाइनलमा नेपालका प्रसिक खनालले प्रवेश गरेका छन् ।
नेपालको प्रतिनिधित्व गर्दै खनाल वर्ल्ड मोडेल किड मा प्रवेश गरेका हुन् । अहिले सामाजिक सञ्जालमा खनालका परिवार जन तथा आफन्तले भोट मागिरहेका छन् ।
उक्त वर्ल्ड मोडेल किड्समा विश्वभरिबाट अन्य देशका प्रतिनिधिहरूपनि भिड्दैछन् । सो वर्ल्ड मोडेल किड कार्यक्रमको फाइनल फेब्रुअरी १३ तारिखमा हुँदैछ ।
साथै प्रसिक खनालका परिवारले दिएको लिङ्कमा क्लिक गरी वर्ल्ड मोडेल किडमा नेपालकै प्रतिनिधित्व गरिरहेका प्रसिक लाई अत्याधिक भोट गरी विजय गराउनु अपिल गरेका छन् ।खनाललाई भोट गर्नको लागि तल दिएको लिङ्कमा क्लिक गरि गर्न सकिन्छ ।
https://limakid.com/modelkid/1165640/?mlang=en
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्