मध्यरातमा यस्तो देखियो बौद्ध स्तूपा
काठमाडौं, २४ माघ । काठमाडौंको बौद्धनाथ स्तूपा नेपालको सबैभन्दा महत्वपूर्ण बौद्ध तीर्थस्थल हो । काठमाडौंको पूर्वी भागमा रहेको यो स्तूपा दक्षिणबाट मुगलको आक्रमण पश्चात १४औं शताब्दीतिर बनेको हो । यस स्तूपालाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचिमा सूचीकृत गरेको थियो । विश्वभरका अधिकांश बौद्ध धर्मालम्वीको आस्था र विश्वाससँग जोडिएको बौद्ध स्तूपा पर्यटकको आकर्षणको केन्द्र पनि हो । त्यसैले स्तूपा वरपर जाडोको साँझ र रातमा पनि बौद्ध धर्मावलम्बी र पर्यटकको चहलपहल देखिन्छ ।






क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मध्यरातमा यस्तो देखियो बौद्ध स्तूपा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्