समाजसेवी प्रकाश लामिछानेद्वारा तान्द्राङ्ग मा खाद्यान्न वितरण
माग २३ गाेरखा । समाजसेवी प्रकाश लामिछानेले भीमसेनथापा गाउँपालिका वार्ड नं ३ मा बसोबास गर्ने १० घर परिवारलाई खाद्यान्न वितरण गर्नुभएको छ ।
हिजो माघ २२ गते भीमसेन थापा तान्द्रङ्ग वार्ड नं तीन स्थित कमलटारमा एक समारोहको बीच उक्त खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको थियाे ।
उहाँकाे अनुसार तान्दाङ्ग वार्ड नं ३ मा बसाेबास गर्ने अति विपन्न परिवार तथा असहाय र वृद्धवृद्धा लाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेको जानकारी दिनुभयो ।
लामिछानेले वार्ड नं ३ का बासिन्दा लाई सधैँभरि सकेको सहयोग गर्ने पनि जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्