पाथीभरा केबलकारको विषयले तनाव, प्रहरीको गोली लागेर दुईजना घाइते
माघ । ताप्लेजुङमा पाथीभरा केबुलकारको विषयमा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
शनिबार साँझ केबलकारको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा चारजना घाइते भएका छन् । जसमध्ये दुईजनालाई प्रहरीको गोली लागेको हो ।
तेह्रथुमका यमबहादुर लिम्बु र पाँचथरको मिक्लाजुङ गाउँपालिका सगुन लावतीलाई प्रहरीको गोली लागेको हो। उनीहरूलाई विराटनगरबाट थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भइरहेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पाथीभरा केबलकार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्