नेप्सेमा दोहोरो अंकको गिरावट, ९ अर्ब बढीको कारोबार
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १०.४१ अंकले घटेर २ हजार ६४३ दशमलव ९३ विन्दुमा बन्द भएको हो ।
आज ९ अर्ब १२ करोड ८६ लाख बराबरको कारोबार भएको छ । आजको कारोबारमा समग्र ११६ कम्पनीको शेयर मूल्य बढ्दा १२१ को घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
२ कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाउँदा ४ कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #९ अर्ब बढीको कारोबार, #नेप्सेमा दोहोरो अंकको गिरावट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्