Techie IT
मंगलबार, कात्तिक २५,२०८३

लोकतान्त्रिक मेरुदण्डका रुपमा रहेका निकायहरुले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर अघि काम गर्नुपर्ने बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #लोकतान्त्रिक मेरुदण्डका रुपमा रहेका निकायहरुले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति


तपाईको कमेन्ट लेख्नुहोस्