विद्यालयमै प्रधानाध्यापक र शिक्षिकाको चुम्बन
शोसल मिडियाले अब गोप्यता भन्ने केही बाँकी राखेन । यो मात्र हैन, अपराध र हर्कतपनि सोच्नै नसक्ने भइरहेका छन् । भारतको राजस्थान राज्यको चित्तौडगढ जिल्लामा सार्वजनिक भएको एक भिडियोले शिक्षाको मन्दिर मानिएको विद्यालयको प्रतिष्ठालाई ठूलो धक्का पु¥याएको छ ।
यो भिडियोमा विद्यालयका प्रधानाध्यापक र महिला शिक्षिकाको अश्लिल गतिविधि सीसीटीभी क्यामेरामा कैद भएको छ । यो भिडियोले अहिले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ। भिडियोलाई हेरेपछि स्थानीयवासीको आक्रोश भयंकर रूपले बढेको छ । उनीहरूले प्रधानाध्यापक र शिक्षिकालाई बर्खास्त गर्न माग गरेका छन् ।
भिडियोमा स्पष्ट देखिन्छ कि महिला शिक्षिका प्रिन्सिपलको चेम्बरमा पसेकी थिइन् । प्रिन्सिपलले ढोका हेर्दै अश्लिल गतिविधि शुरू गर्छन् । भिडियो सार्वजनिक भएपछि शिक्षा विभागका उच्च अधिकारीहरूले दुवैलाई निलम्बन गरेका छन् ।
यो पहिलो पटक होइन, प्रधानाध्यापक अरविन्द व्यास र महिला शिक्षिकाको अन्य धेरै अश्लिल भिडियोहरु बाहिर आएका छन्। महिला शिक्षिका प्रायः प्रिन्सिपलको कोठामा जान्थिन् र उनीहरू लगातार अश्लिल गतिविधिमा संलग्न हुन्थे ।
गोप्य रूपमा सीसीटीभी जडान गरिएको थियो, जब अन्य शिक्षकलाई उनीहरूको गतिविधिमा शंका लागेको थियो। त्यसपछि प्रधानाध्यापक र महिला शिक्षिका आपत्तिजनक अवस्थाहरूमा देखिए र त्यसको भिडियो सार्वजनिक भएको हो। भिडियो भाइरल भएपछि विद्यालय र शिक्षा विभागमा हलचल मचिएको छ। महिला शिक्षिका विवाहित छन् र उनका श्रीमान कारखानामा काम गर्छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विद्यालयमै प्रधानाध्यापक र शिक्षिकाको चुम्बन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्