अमेरिकालाई डब्ल्युएचओबाट बाहिर निकाल्ने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर
वाशिङ्गटन (अमेरिका), माघ ८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । जसले संयुक्त राज्य अमेरिकालाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) बाट बाहिर निस्कन अनुमति दिनेछ ।
ह्वाइट हाउसद्वारा प्रकाशित कार्यकारी आदेशको पाठअनुसार यो डब्ल्युएचओबाट बाहिर निस्कने ट्रम्पको दोस्रो प्रयास थियो । किनकि २०२० मा पहिलो प्रयास डेमोक्र्याट जो बाइडेनसँग राष्ट्रपति चुनाव हारेपछि सफल हुन सकेको थिएन ।
क्याटेगोरी : समाचार
ट्याग : #अमेरिकालाई डब्ल्युएचओबाट बाहिर निकाल्ने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्