विपक्षी ६ दलको बैठक सुरु, संयुक्त वक्तव्य जारी गर्दै
काठमाडौं । संघीय संसदका विपक्षी दलहरूको बैठक सुरु भएको छ । विपक्षी ६ दलको बैठकपश्चात् संघीय संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।
पत्रकार सम्मेलनमा विपक्षी दलको शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ । विपक्षी दलले संसदको हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गरेका छन् ।
यसअघिको बैठकले संयुक्त वक्तव्य तयार गर्न नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुसाल रहेको २ सदस्यीय कार्यदल बनाएको थियो ।
विपक्षी दलहरुले संसद अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउने चेतावनी दिइरहेको बेलामा प्रधानमन्त्री ओलीले आज एक कार्यक्रममा बोल्दै १५–२० दिनपछि संसद बैठक बस्ने बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विपक्षी ६ दलको बैठक सुरु, #संयुक्त वक्तव्य जारी गर्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्