रानीवारीका समाजसेवी आनन्द कुमार श्रेष्ठद्धारा राहात सहयोग
काठमाडौ । रानीवारीका समाजसेवी आनन्द कुमार श्रेष्ठले राहात सहयोग गरेका छन ।
कोरोना भाइरस कोभिड—१९ को संक्रमणवाट बच्न लकडाउनको कारण दैनिक ज्यालामजुरी गर्न नपाएपछि उनीहरुलाई समस्या परेका हुन् ।
आफ्नो टोलमा भएका एकल महिला, गरीब र सहारा बिहीन निम्म आय भएका दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई उनले राहात सहयोग गरेका छन ।

स्वर्ग–नर्क यहि हो । मरेपछिको संसार कसले देखेको छ र र पाप–पूण्य जे गर्ने भए पनि यहि जन्ममा हो । त्यसैले किन मनमा घृणा पाल्नु, सकेसम्म सद्भाव र माया नै बाँड्नु पर्छ।’ श्रेष्ठको भनाई छ ।
मनका धनी श्रेष्ठले टोलवरीपरी बसोवास गर्ने निम्म आय भएका करिव ३३ परिवारलार्ई १० किलो चामल , १ लिटर तेल , १ किलो दाल ,चिनि , तोफु , सावुन लगायतका खाध्यान साम्रागी सहयोग गरेका छन ।
सो राहातले केही दिन चुलो बाल्न सहयोग हुने स्थानिय बताउछन।

खाद्यन्न अभावका कारण जयालमजदरी गरी पेटपाल्नेको विहान बेलुकी चुलोमा आगो वल्न छोडेपछि थारैभएपनि राहात महशुस भएको राहात पाएका मजदुरहरु बताउछन।
सरकारले लकडाउन प्रभावितका लागि भनेर आफूखुसी राहात वितरण गर्न नपाइने र भिडभाड हुन नदिने भनेको कारण सो बितरण गर्दे भिडभाड नहुने गरि स्थानिय पसलबाट तोकीएको ब्यक्तीलाई सो साम्रागी उपलब्ध गराई उनले राहात अनुसारको रकम पसलमा भुक्तनी दिएका हुन ।
क्याटेगोरी : समाचार
ट्याग : #आनन्द कुमार श्रेष्ठ, #रानीवारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्