Techie IT
शुक्रबार, भदौ २६,२०८३

मकर सङ्क्रान्तिमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्दे भक्तजनहरु


आजको दिन विभिन्न घाटहरू, नदिहरु अनि पवित्र स्थलमा स्नान गर्ने तिर्थालुहरुको भीड लाग्ने गर्दछ । । नवलपरासीको देवघाट, सुनसरिको चतरा, काली गण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौँ शङ्ख मूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरूको घुँईचो रहन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मकर सङ्क्रान्तिमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्दे भक्तजनहरु


तपाईको कमेन्ट लेख्नुहोस्