Techie IT
शुक्रबार, भदौ २६,२०८३

निकिताले रविलाई इजलासमै लगाइदिइन् टीका


 काठमाडौं, पुस २९ । थुनछेक बहसको क्रममा काठमाडौं जिल्ला अदालतको इजलासमा उपस्थित रवि लामिछानेलाई पत्नी निकिताले टीका लगाइदिएकी छन् ।

आजबाट माघ स्नान एवम् स्वस्थानी व्रत आरम्भको रातो टीका पत्नी निकिता पौडेलले रविलाई लगाइदिएकी हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निकिताले रविलाई इजलासमै लगाइदिइन् टीका


तपाईको कमेन्ट लेख्नुहोस्